यसै साता क्यालिफोर्नियाको माउन्ट शास्ताबाट तीन जना पदयात्रीको उद्धार गरिएको छ। उनीहरूले आफ्नो यात्राको योजना बनाउन गुगलको एआई च्याटबट जेमिनी प्रयोग गरेका थिए। शिकागो ट्रिब्युनका अनुसार उनीहरूको उद्धार गरिएको हो। The post गुगल जेमिनी प्रयोग गरेर यात्राको योजना बनाएका पदयात्रीको उद्धार appeared first on Technology Khabar.