टनेलबाट उद्धार : माथिल्लो त्रिशूली–३बीमा ठूलो उपकरण, कुनमा कस्तो छ प्रगति ? [सूचीसहित]

  • आइबार​ २१ भौ २०८३ ०५:०१ PM
काठमाडौं । गत भदौ १० को रसुवागढी बाढीका कारण सबैभन्दा प्रभावित भएको क्षेत्र हो, जलविद्युत आयोजना । रसुवा र नुवाकोटमा सञ्चालिन र निर्माणधीन गरी ११ वटा आयोजनामा क्षति पुगेको सरकारी तथ्यांक रहेको छ । त्यहाँबाट ९१९ जना अझै सम्पर्कविहीन रहेका छन् । बाढीबाट सबैभन्दा धेरै क्षति नुवाकोटस्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा धेरै मानवीय क्षति