काठमाडौं : गत भदौ १० गते चीनको तिब्बत हुँदै आएको विनाशकारी बाढीमा परेर नेपाली सेनाका ४५ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार बाढीमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका