न्यायाधीशले एक्सको प्रतिस्पर्धीलाई ट्विटर नाम प्रयोग गर्न रोक लगाए, तर ‘ट्विट’ प्रयोग गर्न तत्काल अनुमति

  • आइबार​ २१ भौ २०८३ ०३:४७ PM
अमेरिकाको डेलावेयरस्थित संघीय अदालतले एलन मस्कको एक्स र प्रतिस्पर्धी सामाजिक सञ्जाल सुरु गर्न खोजिरहेको एउटा स्टार्टअपबीचको ट्रेडमार्क विवादमा फैसला गरेको छ। अपरेसन ब्लुबर्ड नामको उक्त स्टार्टअपले सुरुमा ‘ट्विटर डटकम’ नामबाट The post न्यायाधीशले एक्सको प्रतिस्पर्धीलाई ट्विटर नाम प्रयोग गर्न रोक लगाए, तर ‘ट्विट’ प्रयोग गर्न तत्काल अनुमति appeared first on Technology Khabar.