काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भोटेकोसी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीले देखाएको साहस र योगदानको उच्च प्रशंसा गरेका छन् । प्रधानमन्त्री शाहले आईतबार सामाजिक सञ्जाल फेसबूकमार्फत बाढी प्रभावित क्षेत्रमा ३ वटै सुरक्षा निकायका २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन भएको जानकारी दिँदै संकटका बेला