काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले आईतबार राति ६ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । आईतबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागको १–२ स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी र तराईका साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको १–२ स्थानमा भारी वर्षाको सम्भावना छ । हाल देशभर