भोटेकोशी बाढीः त्रिशूली–१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी
आइबार २१ भौ २०८३ ०३:५६ PM
त्रिशूली–३‘ बी’ मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट–२ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेका सेनाले जनाएको छ ।