काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने सुरक्षाकर्मीको उच्च कदर हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत आज आइतबार उनले विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई सन्देश दिँदै सुरक्षाकर्मीलाई उनीहरुको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता नगर्ने बताएका छन् । ‘तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज संकटका बेला लाखौँ मानिसले सुरक्षित महसुस