प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

  • आइबार​ २१ भौ २०८३ ०३:५० PM
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्ने तय भएको छ । नेपालको अनुरोधपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गरी प्रधानमन्त्री शाहलाई उक्त दिन महासभामा सम्बोधनको समय तोकेको हो । न्यूयोर्कस्थित नेपाली नियोगले परराष्ट्र मन्त्रालयमार्फत पठाएको संशोधित तालिका प्रधानमन्त्री सचिवालयमा पुगेको छ । त्यसअनुसार अमेरिका भ्रमणको तयारी अगाडि बढाइएको