रसुवागढी नाका बन्द भएपछि कोरला नाका चलायमान बन्दै, भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

  • आइबार​ २१ भौ २०८३ ०४:०४ PM
नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट (वनस्पति) क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएको छ । मुस्ताङ भन्सार भन्सारका लागि छ जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले तीन जना कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण