खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ फेला परेको छ । बेसक्याम्पमा फुटसल ग्राउन्ड निर्माणका लागि स्थानीयले जमिन खन्ने क्रममा आज साँझ विस्फोटक पदार्थ फेला पारेका हुन् । स्थानीयले भेटेको विस्फोटक पदार्थलाई सोमबार बिहान मात्रै निष्कृय पार्ने तयारी गरिएको रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीले जानकारी दिए । द्वन्द्वकालका