काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जान लागेका प्रधानमन्त्री बालेन्द्र शाहले निकै सानो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयबाट चार जना मात्रै उनीसँगै न्यूयोर्क जाने तयारी भएको स्रोतले जनाएको छ