अपर त्रिशूली–१ को सुरुङमा दुई शव फेला

  • आइबार​ २१ भौ २०८३ ०२:५४ PM
रसुवा : रसुवाको माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा दुई वटा शव फेला परेको छ। आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीले आइतबार सुरुङको भित्री भागमा दुई वटा शव फेला परेको जानकारी दिए। फेला परेका शवको पहिचान