सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २७ ढोका खुल्ला
आइबार २१ भौ २०८३ ०३:१५ PM
इनरुवा : पूर्वी पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। आइतबार राति ८ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेन्ड २ लाख २० हजार क्युसेक पानीको बहाव भइरहेको जिल्ला प्रहरी कार्यालय