बाढी प्रभावितलाई फलेवासको ३७ लाख सहयोग

  • आइबार​ २१ भौ २०८३ ०८:०३ PM
रामकृष्ण बोहराबागलुङ, भदौ २१ गते । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्वार र राहतका लागि पर्वतको फलेवास नगरपालिकाले ३७ लाख रुपियाँ सहयोग गर्ने भएको छ ।मंगलबार बसेको चालु वर्षको त...