भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारलाई प्राथमिकतामा राख्ने कांग्रेसको निर्णय

  • आइबार​ २१ भौ २०८३ ०२:४२ PM
नेपाली कांग्रेसले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।