सुरक्षाकर्मीको प्रशंसा गर्दै बालेनले भने– ‘तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन’

  • आइबार​ २१ भौ २०८३ ०३:०८ PM
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा–नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीको साहस र योगदानको प्रशंसा गरेका छन् ।