काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई बाढी प्रभावित क्षेत्रमा स्थानीयले जुत्ताको माला लगाएर कालोमोसो दलेको दाबी गर्दै सामाजिक सञ्जालमा फैलाइएको तस्बिर कृत्रिम रहेको पुष्टि भएको छ । तथ्यजाँचका क्रममा भाइरल तस्बिर कृत्रिम बौद्धिकता (एआई)