राधाकृष्ण रथयात्रामा हराएका पाँच बालबालिका सकुशल अभिभावकको जिम्मा

  • आइबार​ २१ भौ २०८३ ०१:२६ PM
विराटनगर : विराटनगरमा शनिबार निकालिएको ५९औँ राधाकृष्ण रथयात्राको भिडमा अभिभावकबाट छुटेका पाँच बालबालिकालाई प्रहरीले उद्धार गरी सकुशल परिवारको जिम्मा लगाएको छ। रथयात्रामा सहभागीको ठूलो भिडमा हराएका ५ र ६ वर्ष उमेरका तीन बालक र दुई बालिकालाई