जातीय विभेद अन्त्य गर्न पाँचथरका सबै पालिकामा दलित अधिकार ऐन बनाइने

  • आइबार​ २१ भौ २०८३ ०१:५९ PM
पाँचथर : जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि पाँचथरका आठवटै स्थानीय तहमा स्थानीय दलित अधिकार ऐन निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ। स्थानीय तहमा दलित समुदायको अधिकार संरक्षण र प्रवर्धनसँगै विभेदमुक्त समाज निर्माणका लागि आवश्यक