राधाकृष्ण रथयात्राको भेटी बाढीपीडितलाई

  • आइबार​ २१ भौ २०८३ ०७:०० PM
खेमराज सापकोटा, रानी(मोरङ) भदौ २१ गते । विराटनगरमा शनिबार सम्पन्न ५९औँ राधाकृष्ण रथयात्राका क्रममा संकलित भेटी रकम बाढीपीडितको राहतका लागि उपलब्ध गराइने भएको छ ।रथयात्राका क्रममा भ...