रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात

  • आइबार​ २१ भौ २०८३ ०१:२४ PM
रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीका कारण कर्णाली प्रदेशका अझै १६८ व्यक्तिको अवस्था अझै अज्ञात रहेको छ ।