बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन
आइबार २१ भौ २०८३ ०१:२७ PM
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा, बैतडीलगायत जिल्लामा बाढीपहिरोबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।