काठमाडौं । हालै रसुवाको भोटेकोशीमा गएको बाढीका कारण मुलुकले ठूलो धनजनको क्षति ब्यहोरेको छ । सरकारले राहत तथा उद्धारमा सहयोगार्थ आर्थिक सहयोगको लागि सार्वजनिक अपिल जारी गरिसकेको छ । जहाँ अर्बौँ पैसा आइसकेको छ भने बाढी प्रभावितहरुका लागि खर्च समेत भइरहेको छ । विदेशमा रहेका नेपालीहरु समेत समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग उपलब्ध