नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

  • आइबार​ २१ भौ २०८३ ०१:३७ PM
कञ्चनपुर / जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा चाँदनी, भीमदत्त र बेदकोट नगरपालिकामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको