‘प्रधानमन्त्रीको विदेश भ्रमण औपचारिकता र ‘ग्रान्ड शो’ मा सीमित नहोस्’ : गगन थापा

  • आइबार​ २१ भौ २०८३ १२:१६ PM
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसङ्घको आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनुभएको छ । ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ‘ग्रान्ड शो’ मा सीमित नगर्न सुझाव दिनुभएको हो । नेपालले जलवायुContinue reading "‘प्रधानमन्त्रीको विदेश भ्रमण औपचारिकता र ‘ग्रान्ड शो’ मा सीमित नहोस्’ : गगन थापा"