तीजको खर्च कटाएर भोटेकोशी बाढीपीडितलाई राहत दिने पत्रकार महासंघ मोरङको निर्णय

  • आइबार​ २१ भौ २०८३ १२:१७ PM
विराटनगर : नेपाल पत्रकार महासंघ मोरङले यस वर्ष हरितालिका तीजका अवसरमा आयोजना गरेको कार्यक्रम व्यवस्थापनमा लाग्ने खर्च भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । महासंघ मोरङले हरेक वर्ष हरितालिका तीजको अवसरमा पत्रकारबीच