राधाकृष्ण रथयात्रामा उठ्यो २ लाख ८२ हजार भेटी, भोटेकोशी बाढीपीडितका लागि पठाइने
आइबार २१ भौ २०८३ १२:२४ PM
विराटनगर : विराटनगरमा सम्पन्न ऐतिहासिक ५९औँ राधाकृष्ण रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट २ लाख ८२ हजार ४१८ रुपैयाँ भेटी संकलन भएको छ । उक्त भेटी बाढीपीडितको राहतमा प्रयोग गरिने भएको छ । रथयात्राका क्रममा संकलित भेटी रकमको