इटहरी : कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हालेको १९ दिनमै सपना परियार मन्त्रालयको कार्यकक्षमा सीमित रहिनन् । पदभार ग्रहण गरेसँगै उनी सुनसरीका गाउँबस्ती, विद्यालय, दलित तथा उत्पीडित समुदाय, खेलकुद र कला क्षेत्रदेखि जनयुद्धका