काठमाडौं । पुस्तान्तरण नेपालद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट ७० जनाभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । काठमाडौँको विशालनगरमा आज आयोजित शिविरमा हिमाल डेन्टल अस्पताल र इन्टरप्लास्ट नेपालसँगको सहकार्यमा आयोजित शिविरमा ज्येष्ठ नागरिकको आधारभूत स्वास्थ्य परीक्षण, दन्त परीक्षण तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको हो । शिविरमा जेरियाट्रिक (ज्येष्ठ नागरिक हेरचाह सेवा)