जलवायु परिवर्तनले बढाउँदैछ हिमाली विपद् जोखिमः विज्ञ

  • आइबार​ २१ भौ २०८३ १२:४७ PM
जलवायु परिवर्तनको कारण हिमाल तथा हिमतालमा परेको असरले नेपालले रसुवा बाढीको विपद् व्यहोर्नुपरेको विज्ञहरूले बताएका छन् ।