च्याछरा सडक सुचारु

  • आइबार​ २१ भौ २०८३ ०६:२४ PM
हुम्ला भदौ २१ गते । पहिरोले अवरुद्ध भएको कर्णाली करिडोरको सिमकोट हिल्सा खण्डको च्याछरा सडक सुचारु भएको छ । चट्टानी भीरबाट ठुलो ढुङ्गा सहितको पहिरो खसेर सडक अबरुद्ध भएकोमा पहिरो पन्...