भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य

  • आइबार​ २१ भौ २०८३ १२:५२ PM
काठमाडौं । भोटेकोशी बाढी विपद्को १२ औँ दिन पनि खोज, उद्धार र राहत कार्य जारी छ । बाढीबाट ठूलो जनधनको क्षति, ठूलो सङ्ख्यामा नागरिक विस्थापन हुनुका साथै रसुवा, नुवाकोट, धादिङ र नदीको बहाव क्षेत्रअन्तर्गतका अन्य जिल्लाका घर, भवन, सडक, पुल, जलविद्युत् संरचना तथा अन्य महत्त्वपूर्ण पूर्वाधारमा क्षति भएको छ । नेपाल सरकारले खोज, उद्धार तथा