चितवन – नारायणगढ–मुग्लिन सडक भोलि सोमबार बिहानदेखि आंशिकरूपमा बन्द हुने भएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले स्थानीय प्रशासनले सवारीसाधन आवागमन बन्द गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालयद्वारा आईतबार जारी सूचनामा भनिएको छ, ‘कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी