०८२ सालको मदन पुरस्कार वीणा जोशीलाई, जगदम्बाश्री खरेललाई

  • आइबार​ २१ भौ २०८३ १२:२६ PM
काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख) का लागि लेखक वीणा जोशी (राजभण्डारी) लाई दिने भएको छ । सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । मदन पुरस्कार