कामना सेवा विकास बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २८ पुगेको छ। २०८३ असार मसान्तसम्मको विवरण अनुसार बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २८ रहेको देखिएको हो। बैंकको सबैभन्दा ठूलो शेयरधनी तुलसा पाण्डे हुन् । बैंकमा उनको स्वामित्व २.४३ प्रतिशत रहेको छ। त्यस्तै बैंकमा इन्टेग्र सोर्सेस प्रालिको १.९९ प्रतिशत, The post कामना सेवाको ठूला शेयरधनीबाट नेपाल लाइफ बाहिरियो, दुई वटा म्युचुअल फण्ड भित्रिए appeared first on Businesspana.