माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

  • आइबार​ २१ भौ २०८३ ०१:०९ PM
माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ १० गते आएको अभूतपूर्व बाढीबाट प्रभावित कामदार तथा कर्मचारी परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने राहत प्याकेज तयार गरिरहेका छन् । राहत प्याकेज तत्काल घोषणा गर्न केही ढिलाइ भएको थियो। एनडब्लुइडिसी सहित ठेक्केदार कम्पनीहरूले विपद्पछि जारी खोज तथा उद्धार कार्यमा सुरक्षा निकायलाई प्राथमिकताका साथ आवश्यक सहयोग The post माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै appeared first on Businesspana.