‘बेहुली’को ट्रेलर सार्वजनिक, आम्दानीको पाँच प्रतिशत बाढीपीडितलाई दिने घोषणा

  • आइबार​ २१ भौ २०८३ १२:४२ PM
नेपाली चलचित्र ‘बेहुली’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंको जय नेपाल हलमा आयोजित विशेष कार्यक्रमबीच चलचित्रको आधिकारिक ट्रेलर सार्वजनिक गरिएको हो। कार्यक्रममा चलचित्रका निर्माता तथा प्रस्तुतकर्ता अर्जुन पोखरेलले ‘बेहुली’ प्रदर्शनबाट निर्माताको भागमा आउने आम्दानीको पाँच प्रतिशत बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरे । उनले बाढीपीडितका लागि चलचित्र क्षेत्रबाट व्यक्तिगत रूपमा समेत सहयोग गरिएको उल्लेख