म्याक्ससद्वारा बाढी प्रभावित समुदायका लागि ८० लाख बराबरको राहत सहयोग प्रदान

  • आइबार​ २१ भौ २०८३ ११:४८ AM
एसएआईसी म्याक्सस चाइनाको सहयोग तथा हिमालय अर्गनाइजेसनको समन्वयमा म्याक्सस नेपालले बाढीबाट प्रभावित समुदायहरूको सहयोगका लागि करिब ८० लाख बराबरको सहयोग प्रदान गरेको छ। प्रत्यक्ष आर्थिक सहयोग सँगै दिगो स्वच्छ खानेपानीको The post म्याक्ससद्वारा बाढी प्रभावित समुदायका लागि ८० लाख बराबरको राहत सहयोग प्रदान appeared first on Technology Khabar.