संविधान संशोधनको मुख्य एजेण्डा शासकीय स्वरूप परिवर्तन हुनुपर्छ: ज्ञवाली

  • आइबार​ २१ भौ २०८३ ११:१९ AM
संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले शासकीय स्वरूप परिवर्तनलाई संविधान संशोधनको मुख्य एजेण्डा बनाउनुपर्ने बताएका छन् ।