चिटिक्क बन्यो चिदीचौर खेलमैदान

  • आइबार​ २१ भौ २०८३ ०५:०४ PM
रमेश विश्वकर्मा गुल्मी, भदौ २१ गते । गुल्मीको सदरमुकाम तम्घासमास्थित चिदीचौर खेलमैदान चिटिक्क र व्यवस्थित बनेको छ । सम्पूर्ण काम सम्पन्न गरी दूबो रोपिएसँगै यस चिदीचौर खेलमैदान चिटि...