गाईजात्रामा सङ्कलित भेटी भोटेकोशी बाढीपीडितलाई सहयोग
आइबार २१ भौ २०८३ ०५:०५ PM
रामकृष्ण बोहराबागलुङ, भदौ २१ गते। गाईजात्रा पर्वको अवसरमा बागलुङ बजारमा जोगी नाच प्रदर्शनको क्रममा सङ्कलित भेटी रसुवाको भोटेकोशी बाढीपीडितलाई सहयोग गरिएको छ । तीन सय वर्ष पुरानो जो...