जलवायु न्याय र वैज्ञानिक अनुसन्धानमा नीतिगत झमेला मुख्य वाधकः सांसद डा. रेग्मी
आइबार २१ भौ २०८३ १२:०७ PM
सरकारी निकायले स्वतन्त्र अनुसन्धानलाई पर्याप्त मान्यता नदिने र परम्परागत ढर्रामा चल्ने प्रवृत्तिका कारण क्षमतावान जनशक्ति हुँदाहुँदै पनि अनुसन्धानको वातावरण बन्न नसकेको उनको तर्क छ ।