मदन पुरस्कार –२०८२ वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई
आइबार २१ भौ २०८३ ११:२० AM
काठमाडौँ / मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी)को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकलाई प्रदान गर्ने घोषणा गरेको छ। मदन पुरस्कार गुठीले आइतबार