पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिन बनाउनुपर्छ : अध्यक्ष पाण्डे

  • आइबार​ २१ भौ २०८३ ११:४५ AM
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएका छन् । बैंकिङ समाचार डटकमको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ लाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले पुँजी बजारलाई केवल सेयर कारोबारको माध्यमका रूपमा नभई उद्योग, पूर्वाधार, ऊर्जा, कृषि तथा अन्य