विदेशमा नेपाली लगानी रोक्न पुँजी बजारमा आधुनिक वित्तीय औजार भित्र्याउनुपर्छ: अध्यक्ष ढकाल

  • आइबार​ २१ भौ २०८३ ११:३४ AM
काठमाडौं। ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले नेपालको पुँजी बजारलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउन नयाँ वित्तीय औजार तथा प्रविधिको विकासमा जोड दिनुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको पुँजी बजार सुरु भएको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि बजारमा कारोबार हुने औजार सीमित रहेको भन्दै यसको… Continue reading विदेशमा नेपाली लगानी रोक्न पुँजी बजारमा आधुनिक वित्तीय औजार भित्र्याउनुपर्छ: अध्यक्ष ढकाल