काठमाडौं। दराज नेपालले भोटेकोशी बाढी प्रभावित करिब ६०० परिवारलाई लक्षित गर्दै ३० हजार अमेरिकी डलर अर्थात् करिब ४५ लाख रुपैयाँ बराबरका राहत सामग्री उपलब्ध गराएको जनाएको छ । कम्पनीले थप आवश्यक सहयोगका लागि समेत योजना तथा तयारी गरिरहेको बताएको छ । नेपाल सरकारसँगको समन्वयमा प्रभावित समुदायलाई तत्काल आवश्यक पर्ने सामग्री पहिचान गरी खरिद तथा व्यवस्थापनमा… Continue reading बाढी प्रभावित ६०० परिवारलाई दराज नेपालले दियो खाद्य सामग्री