काठमाडौं । विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङलगायतका बासिन्दा तहसनहस भएको जीवन पुनःस्थापित गर्न र आधारभूत सेवा सञ्चालनमा ल्याउन संघर्ष गरिरहेका छन् । चीनसँगको सीमाक्षेत्रमा हिमनदी खस्दा आएको बाढीले घर, पुल तथा सीमा क्षेत्रमा रहेका बस्तीहरू नै बगाएको थियो। त्रिशूली क्षेत्रमा मात्रै बाढीले पानी, ढुंगा र गेग्रानसहितको भीषण भेल ल्याउँदा करिब तीनसय… Continue reading बाढीले पुल बगाएपछि त्रिशूलीमाथि जिपलाइनबाट आवतजावत, स्थानीय आशावादी