विवादित ग्रिन आर्मीको दर्ता खारेज

  • आइबार​ २१ भौ २०८३ १०:५४ AM
काठमाडौँ। भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाको जस्तै पोसाकमा परिचालन भएर विवादमा आएको ‘ग्रिन आर्मी’ नामक गैरनाफामूलक संस्थाको दर्ता खारेज भएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सेनासँग समानान्तर गतिविधि गरेको झल्को दिएपछि यसको वैधानिकतामाथि