सुनसरीमा दुई लाख ६८ हजार रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद

  • आइबार​ २१ भौ २०८३ १०:५९ AM
धरान । प्रहरीले सुनसरीका छुट्टाछुट्टै स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका रु. दुई लाख ६८ हजार ३०० बराबरका सुर्तीजन्य पदार्थ र युरिया मल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा